रौतहटका एसपी शाह प्रहरी प्रधान कार्यालयमा तानिए
नेपालबहस संवाददाता
भदौ ८, २०७८ बुधबार २:१७:९
८ भदौ, काठमाडौं । रौतहटका एसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ । पत्रकारलाई लागुऔषध मुद्दामा फसाइएको घटना बाहिरिएपछि रौतहटका एसपी शाहलाई प्रधान कार्यालयको प्रशासन शाखामा तानिएको हो ।
नियमविपरित घुमुवा राखेको र पत्रकारलाई लागुऔषध राखेर फसाउन खोजेपछि उनीमाथि छानविन शुरु भएको थियो । प्रदेश २ प्रहरी प्रमुख डीआईजी उमेश रञ्जीतकारका अनुसार प्रधान कार्यालयले एसपी शाहलाई प्रशासन शाखामा हाजिर हुन भनेको छ ।
प्रधान कार्यालयले शाहको स्थानमा नयाँ एसपी पठाउँदैछ । यस घटनाको छानविन तथा अनुसन्धान प्रधान कार्यालयले गरिरहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार