राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको म्याद नथपिने
नेपालबहस संवाददाता
भदौ २५, २०७८ शनिबार ०:११:२
२५ भदौ, काठमाडौं । वि.सं. २०७२ सालको भूकम्प पछिको पुनःनिर्माणको काम गर्न स्थापना भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अवधि अब नथपिने भएको छ । प्राधिकरणको म्याद आगामी पुस १० गते सकिँदैछ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा निजी आवास पुनःनिर्माणका लागि अनुदान वितरण आगामी मङ्सिरभित्र गरिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभामा पेश गरेको आर्थिक अध्यादेश प्रतिस्थापन गर्ने विधेयकमा भूकम्पपछिको पुनःनिर्माणका बाँकी काम मङ्सिरपछि सम्बन्धित मन्त्रालय र विभागमा जाने जानकारी दिए । विषयगत मन्त्रालयमा गएपछि सम्बन्धित विभाग कार्यालयले ती काम गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार