कांग्रेस स्याङ्जाका पुर्व सभापति श्रीप्रसाद जीटीलाई पत्नी शोख
नेपालबहस संवाददाता
असोज २, २०७८ आइतबार ४:४४:१०
२ असोज, काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका पुर्व सभापति प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, बीपी कोइरालाको स्याङ्जा बम काण्डका नायक श्रीप्रसाद जीटीलाई पत्नी शोख परेकाे छ ।
ज्यानमारा कोरोना भाइरसको संक्रमणबाट जीटीको धर्मपत्नी देवका जीटीको निधन भएपछि जीटीलाई पत्नी शोख परेकाे हाे । जीटीको धर्मपत्नी देवकाको कोरोना संक्रमणका कारण ३३ दिनको अथक प्रयासका बाबजुद ७२ बर्षको उमेरमा शनिबार असामायिक निधन भएको हो ।
यसैबीच, नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएका यूवा नेता एवं वरिष्ठ पत्रकार तथा इन्द्र रिजालले जीटीको धर्मपत्नीको निधनको खबरले आफू निकै मर्माहित भएको बताएका छन् ।
रिजालले सामाजिक सञ्जाल फेसबुक मार्फत यस दुखत घडीमा दिवङत आत्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु भनेका छन्, अगाडि उनले लेखेका छन्, उहाँको बैकुण्ठबास होस। साथै दाजु श्रीप्रसाद जीटी लगायत सम्पुर्ण जीटी परिवारमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भन्दै हार्दिक समवेदना प्रकट गर्दछु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार