उच्च मनोबलसहितको कटिबद्ध सैनिक फौज निर्माण गर्नुपर्छ : प्रधानसेनापति शर्मा
नेपालबहस संवाददाता
असोज ८, २०७८ शुक्रबार २२:५१:४१
८ असोज, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको फौज सुदृढीकरणमा जोड दिएका छन् । जंगी अड्डास्थित सगरमाथा हलमा बुधबारदेखि आयोजित दुई दिवसीय प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै सेनापति शर्माले सेनाको क्षमता अभिवृद्धिमा जोड दिए ।
तालिम तथा कल्याणकारीमा जोड दिई उच्च मनोबलसहितको कटिबद्ध फौज निर्माण गर्नुपर्ने उनले बताए । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बैठकमा भएका प्रस्तुतिकरण र उठान भएका बिषयवस्तुमाथि भएको गहन छलफल तथा आपसी अन्तर्क्रियाबाट राय सुझाव प्राप्त भएका छन् ।
जसले सेनाको नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देश गर्ने विश्वास लिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार