वाइवाई जिङ्ग चाउचाउ खाएर स्कुटर जिते हरेरामले
नेपालबहस संवाददाता
असोज ९, २०७८ आइतबार २:२१:८
९ असोज, इटहरी । चौधरी ग्रुपको वाइवाई जिङ्ग चाउचाउ खदा सिरहा जिल्ला अवस्थित लहान ८ का हरेराम शर्मालाइ स्कुटर पुरस्कार परेको छ। लहान मुख्य बजारमा एक कार्यक्रमका गर्दै बिहिबार उनलाई स्कुटर हस्तान्तरण गरिएको छ। ‘वाइवाइ जिङ्ग हरर, स्कुटरमा सरर’ नारा सहित ‘वाइवाइ जिङ्ग उपभोक्त योजना’ अन्तर्गत बम्पर पुरस्कार स्वरुप राखिएको स्कुटर उपहारमा पछिल्लो समय लहानका उपभोक्ताले बाजि मारेका हुन् ।
उनि प्रदेश २ मा यो योजना अन्तर्गत पहिलो स्कुटर बिजेता हुन्। प्रदेश १ मा भने १२ ओटा स्कुटर पुरस्कार स्वरुप वितरण गरिसकिएको सिजी ग्रुप नुडल्स डिभिजनका प्रदेश १ प्रमुख पुण्य प्रसाद लुइँटेलले जानकारी गराए।
१३ औ स्कुटर बिजेता शर्मालाई सिजी ग्रुप प्रदेश २ का म्यानेजर संजय मिश्रा, लहान नगरपालिका वार्ड न. ८ अध्यक्ष विजय कुमार महतो, सरगम एफएमका संचालक फिरोज शेख, नुडल्स डिभिजन प्रदेश २ सहायक प्रवन्धक नवल चौहान र प्रदेश १ बजार प्रमुख रबिन्द्र शाक्य, सप्तरी उधोग बाणिज्य संघ पुर्वअध्यक्ष र नेपाल भारत मैत्री संघ सप्तरीका अध्यक्ष समेत रहेका मनोज कुमार मुन्धडाले संयुक्त रुपमा स्कुटरको चावी हस्तान्तरण गरेका थिए।
बिहिबार चावी हस्तान्तरणपछि नगर परिक्रमा गरिएको थियो भने शुक्रबार समेत प्रदेश २ का विभिन्न जिल्लाहरुमा बिजेतासहित नगर परिक्रमा गरिएको थियो। कार्यक्रममा प्रदेश २ का विभिन्न डिस्टिब्युटरका प्रतिनिधिहरु, सिजि ग्रुपका जिल्ला प्रतिनिधिहरुस् संजय शिंह, प्रकाश ठाकुर, गोबिन्द दाहाल, आरपी शिंह, नविन मिश्र लगायतको उपस्थिति रहेको थियो ।
‘वाइवाइ जिङ्ग उपभोक्त योजना’ अन्तर्गत अझै धेरै स्कुटरहरुका साथै ट्याब्लेट, स्मार्टवाच, स्केटिङ, साइकल, फुटबलस्पेनरटप, स्पेनर, लुडो लगायतका पुरस्कार जित्न सकिने प्रदेश १ बजार प्रमुख रबिन्द्र मास्केले जानकारी गराए । स्कुटर वितरण कार्यक्रम रमेश पौडेलले संचालन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार