मुसा दाजुबहिनीको चित्रकथा प्रकाशित
नेपालबहस संवाददाता
असोज ११, २०७८ सोमबार २३:३९:१४
११ असोज, काठमाडौं । मुसा दाजुबहिनीको चित्रकथा प्रकाशित भएको छ । सुधा रिसालको लेखन र संजीप कडेलको चित्राङ्कन रहेको “पानी पानी” शिर्षकको चित्रकथा प्रकाशित भएको हाृ ।
“पानी पानी” दुई मुसा दाजुबहिनीको कथा हो । यस कथामा सानी मुसी आफ्नी दाजुलाई “समुद्र कस्तो हुन्छरु” भनेर सोध्छे ।
बहिनी मुसीलाई समुद्र हेर्न हतार हुन्छ र दुबै दाजुबहिनी समुद्रको खोजीमा दुलोबाट बाहिर निस्कन्छन । बाटोमा बहिनी मुसी जतिपटक पानी पानी भएको ठाँउ हेर्छिन ती सबैलाई समुद्र भन्ठान्छिन् । उनीहरु बाटोमा झरना, पोखरी, ताल, नदि, ढुङ्गे धारा, नहर देख्दै जान्छन् ।
पछि दाजु मुसाले “टाढा छ समुद्र, जाऔँ माइक्रो बस चढेर।” भन्छन र उनीहरु समुद्र भएको ठाँउमा पुग्छन्। “पानी पानी” चित्रकथाले बालबालिकामा नयाँ कुराबारे जान्ने, बुझ्ने इच्छा र कौतुहलतालाई रमाइलो तरिकाले देखाएको छ । कथालय इन्कद्वारा प्रकाशित “पानी पानी” चित्रकथाको मुल्य एक सय पचास रुपैँया तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार