महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ
नेपालबहस संवाददाता
असोज १५, २०७८ शनिबार ०:४९:३८
१५ असोज, उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले जबर्जस्ती करणी गरेको अभियोगमा एक युवालाई पक्राउ गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका-६ द्वारखोला जंगलमा घाँस काट्न गएकी एक महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा स्थानीय ३० वर्षीय मुकेश बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
चौदण्डीगढी नगरपालिका-६ बेल्टारकी ५९ वर्षीया महिलालाई बिकले जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षाक वदप्रसाद गौतमका अनुसार जंगलमा आफूलाई जबर्जस्ती करणी गरेको भन्दै पीडितले शुक्रबार इलाका प्रहरी कार्यालय बेल्टारमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।
बिकलाई पक्राउ गरी उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
सप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
भारतमाथि कडा कर लगाउने ट्रम्पको तयारी, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार