वेव सिरिज ‘आलु जस्तो लव’ को शुभ मुहूर्त सम्पन्न
नेपालबहस संवाददाता
असोज १९, २०७८ मंगलबार १७:४२:०
१९ असोज, काठमाडौं । देव धिमालको लेखन तथा निर्देशनमा बन्न लागेको वेव सिरिज “आलु जस्तो लव“को एक कार्यक्रमको आयोजना गरि फिल्म निर्माता र पुर्व चलचित्र बिकास बोर्ड का अध्यक्ष राज कुमार राई को हात बाट दिप प्रजोलन गरि “आलु जस्तो लव“ मुहूर्त गरिएको छ । सो वेव सिरिजको अहिले काठमाण्डौ।का विभिन्न ठाउँमा छायाँकन भै रहेको छ ।
समाजका विभिन्न परिवेशलाई सो वेव सिरिजमा समावेश गरिने भएको छ । सो बेव सिरिजमा युवा वर्गमा रहेका युवा युवती विचको प्रेमलाई समावेश गरेर आकर्षक रुपमा प्रस्तुत गरिएको वेव सिरिजका निमार्ता अमित ठाकुरले बताए ।
कृष्ण केसीको कथा , बिदुर तिमल्सिनाको गीत , पुस्तकको संगीत संयोजन , देव धिमाल लेखन/निर्देशन , सबिना लामा श्रृङ्गार, प्रवेश राईको छायांकन , राहुल कोइरालको सह–छायांकन , विजय राज भुर्तेलको सम्पादन , अनिता सुवेदी धिमाल/मन्जु फुयालकाृ निमार्ण सो बेव सिरिजमा हुने भएको छ ।
बेव सिरिजमा कलाकारहरु राज कुमार शाह ,भिमसेन खतिवडा ,दिवस नाथ ,मनिश प्रितम निरौला ,सबिना गहतराज ,प्रियान्का श्रेष्ठ ,पुनम परियार , सोनुया रन्जित , अक्बर थुप्रा लिम्बू , प्रियान्सी श्रेष्ठ , अमित ठाकुरको अभिनय देखिने निमार्ण पक्षले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार