आज बजारमा तरकारीको भाउ कति छ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०७८ बिहिबार १८:४५:१९
४ कात्तिक, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारको मूल्य विवरण सार्वजनिक गरेको छ । मूल्य विवरणअनुसार आज आलु रातोको औसत मूल्य प्रतिकेजी ७२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३४ रुपैयाँ, मुडेको आलु ४३ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
त्यस्तै, बिहीबार हरियो सागपातमा तोरीको सागको मूल्य न्यूनतम प्रतिकेजी ४० रुपैयाँदेखि अधिकतम ५० रुपैयाँ, पालुंगोकोे साग प्रतिकेजी अधिकतम ७० देखि ८० रुपैयाँ, रायोको साग न्यूनतम ५० देखि अधिकतम ६० रुपैयाँ, चमसुरको साग ११० रुपैयाँ कायम भएको छ । आज स्थानीय काउली ७५ रुपैयाँ, लोकल काक्रो ५५ रुपैयाँ र हाइब्रीड काक्रो ३५ रुपैयाँ कायम भएको छ ।
कागती प्रतिकेजी १५० रुपैयाँ, किवी २३५ रुपैयाँ, कुरिलो प्रतिकेजी ५५० रुपैयाँ, अकबरे खुर्सानी २०० रुपैयाँ रहेको छ । त्यस्तै, आज लोकल गाँजर १३० रुपैयाँ, गुन्द्रुक प्रतिकेजी २२५ रुपैयाँ, गोलभेडा ठूलो (नेपाली) प्रतिकेजी ६५ रुपैयाँ, टनेल गोलभेडा सानो ४३ रुपैयाँ, गोलभेडा सानो (लोकल) ३७ रुपैयाँ ५० पैसा, सिमि ३५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ,चिचिण्डो २७ रुपैयाँ ५० पैसा, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार