राष्ट्रिय गण्डकी म्यूजिक अवार्ड सरिता र सुबासलाई
नेपालबहस संवाददाता
कात्तिक ७, २०७८ आइतबार २२:१२:५०
७ कार्तिक, काठमाडौं । पुष्पाञ्जली स्टुडियो पोखराद्वारा सञ्चालित राष्ट्रियस्तरको गण्डकी म्युजिक अवार्ड– २०७८ सम्पन्न भएको छ ।
पोखराको उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा ‘तगारो’ गीतबाट उत्कृष्ट सम्पादन ‘जुरी’ सुबास अँगाई र सोही गीतबाट उत्कृष्ट अभिनय महिलामा सरिता दानकुटीले अवार्ड हात पारेका छन् ।
तीज पर्वको अवसरमा बजारमा आएको तगारो गीत दर्शक श्रोताको निकै मन परेको गीत हो । अरु भन्दा फरक कथा बस्तुमा निमार्ण भएको भिडियोबाट दानकुटीले अवार्ड हात पारेकी हुन् ।
पोखरामै रहेर अभिनयको साथै नृत्यको क्षेत्रमा क्रियाशील दानकुटीले दर्जनौं गीतमा अभियन गरिसकेकी छन् भने केही गीतमा समेत नृत्य निर्दशकको भूमीका निभाएकी छन् । यो अवार्डसंगै थप जिम्मेवार र क्रियाशील बनाएको दानकुटीको भनाई छ ।
उनले तगारो गीत मनपराएर भोट गर्ने, आफ्नो अभियनलाई अब्बल ठान्ने जुरी निर्णायक साथै सबै दर्शकलाई धन्यवाद समेत दिएकी छन् । सुबास अम्गाई पोखरामा बसेर करिब दशक बर्ष देखी पत्रकारीताका साथै भिडियो सम्पादन गर्दै आएका छन् । उनीले गत बर्ष नेश्नल पावर न्यूज म्यूजिक अवार्डबाट समेत उत्कृष्ठ भिडियो सम्पादनको अवार्ड प्राप्त गरेका थिए । उनी फलानो क्रियशनको संचालक समेत हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार