कांग्रेस महाधिवेशन :४ बजेसम्म १४०० जनाले गरे मतदान
सरला बैजु
मंसिर २७, २०७८ सोमबार २२:२६:४६
२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज दिउँसो ४ बजेसम्म १४ सय जनाले मतदान गरेको निर्वाचन समितिले जानकारी दिएकाे छ।
उनका अनुसार राष्ट्रिय सभागृहमा ५ सय जना, भृकुटीमण्डपको दुई बुथमा ८ सय ६५ प्रतिनिधिले मतदान २ गरेका हुन्। निर्धारित समयभन्दा चार घन्टाभन्दा बढी ढिलो गरी मतदान सुरु भएको हो। १२ः३० बजेबाट मतदान सुरु भएको थियो ।
यसपालाको अधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि रहेका छन्। मतदान दिन एक जनालाई कम्तिमा पनि ५० मिनेट लागेको छ। पहिला सभापति, त्यसपछि उपसभापति, त्यसपछि महामन्त्री, सह महामन्त्रीलाई पालैपालो मत दिने व्यवस्था गरिएको छ। त्यसपछि क्लस्टर अनुसार केन्द्रीय सदस्यहरु छान्ने व्यवस्था गरिएको छ।
अहिलेसम्मको रफ्तारलाई आँकलन गर्दा मतदान लम्बिएर बेलुका ११ बजेसम्म जानसक्ने देखिएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
वीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार