मतगणनाबारे निर्णय गर्न कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक
सरला बैजु
मंसिर २९, २०७८ बुधबार २०:५:३६
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उपसभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यको मतगणनाबारे निर्णय गर्न कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक बस्दैछ ।
दिउँसो साढे १ बजे बस्ने बैठकले कहिलेदेखि मतगणना गर्ने भन्ने निर्णय गर्ने छ । उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित केन्द्रीय सदस्यको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ।
सोमबार भएको मतदानपछि मत राखिएका ट्यांकी सानेपामा राखिएको छ । कांग्रेस निर्वाचन समितिले बढीमा १० दिनसम्म अन्तिम परिणाम सार्वजनिक गर्ने बताएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार