ज्याक लण्डनको उपन्यास ‘महसुर ह्वाइटफ्याङ’ नेपाली भाषामा
नेपालबहस संवाददाता
पुस २१, २०७८ बुधबार २३:५:४८
२१ पुस, काठमाडौं । ज्याक लण्डनको उपन्यास महसुर ह्वाइटफ्याङ नेपाली भाषामा प्रकाशित भएको छ। उनको जन्म सन् १८७६ मा अमेरिकाको सनफ्रान्सिस्कोमा भएको थियो भने मृत्यु सन् १९१६ मा भएको थियो।
ज्याक लण्डन अमेरीकी साहित्यकार, पत्रकार र समाजसेवी थिए। ज्याक लण्डनको “The Call of the Wild, Tales of the North र The Scarlet Plague” लगायतका उपन्यासहरु विश्व प्रसिद्ध रहेका छन्। ज्याक लण्डन आफ्नो साहित्यिक कृति मार्फत अन्तर्राष्ट्रिय ख्याती कमाउने पहिलो अमेरिकी लेखक थिए।
महसुर ह्वाइटफ्याङ उपन्यास नेपाली भाषामा प्रकाशमणि दाहालले अनुवाद गरेका हुन्। उनले यसभन्दा पहिला महान् जादुर ओज (The Wizard of Oz) नेपाली भाषामा अनुवाद गरेका थिए।
ह्वाइटफ्याङ एउटा ब्वाँसाको कथा हो। यो कथा उन्नाइसौँ शताब्दीतिर क्यानडाको उत्तरपुर्बि युकोन क्षेत्रबाट सुरु भएर संयुक्त राज्य अमेरिकाको सनफ्रान्सिस्कोमा समाप्त हुन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २२, २०८१ सोमबार
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
पुष २२, २०८१ सोमबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार