द्वन्द्वपीडित परिवारमा निःशुल्क स्वास्थ्य बिमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस २८, २०७८ बुधबार १९:३६:६
![](https://nepalbahas.prixacdn.net/media/albums/bima_HeGFYi61s3.jpeg)
२८ पुस, दाङ । जनयुद्ध, जनआन्दोलनका सहिद तथा बेपत्ता परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा गर्ने सुरु गरिएको छ । दाङका स्थानीय सरकारहरूले निस्शुल्क बिमाको नीति लिएर काम सुरु गरेका हुन् ।
पहिलो चरणमा घोराही उपमहानगरपालिको वडा नम्बर १४ र १७ मा स्वास्थ्य बिमाको काम सुरु भएको छ । आर्थिक वर्ष २०७८९०८९ मा यी वडाहरूले बजेट व्यवस्थापन गरी उनीहरूको स्वास्थ्य बिमा सुरु गरेको घोराही उपमहानगरपालिका९१४ का अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए ।
वडामा रहेका द्वन्द्वपीडितहरूको तथ्यांक संकलन गरी बिमा गराउने काम भइरहेको छ । वडा नम्बर १४ मा रहेका १८ घरपरिवारका करिब एक सयजनाको बिमा गर्ने काम अन्तिम चरणमा पुगेको अध्यक्ष डाँगीले बताए ।
वडा नम्बर १७ मा ३० घर परिवारका एक सय ५० जनाको विमा भइसकेको वडा नम्बर १७ का अध्यक्ष खुशीराम चौधरीले बताए । अन्य बाँकी भएका द्वन्द्वपीडितको तथ्यांक संकलन गर्ने कार्य दुवै वडाले जारी राखेका छन् ।
बिमा बनाउँदा पाँच परिवार बराबर तीन हजार पाँच सयका दरले रकम बुझाउनुपर्ने व्यवस्था छ । पाँचजना भन्दा माथि प्रतिव्यक्ति थपिए सात सयका दरले बिमा रकम थप्दै जानुपर्ने हुन्छ । बिमा गरेबापत बिमितहरूले वार्षिक एक लाख रुपैयाँ उपचार खर्च पाउने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
मनसुन थप सक्रिय हुने सम्भावना कायमै, सतर्क रहन अनुरोध
असार १७, २०८१ सोमबार
फ्रान्सको पेरिसमा निजी जेट दुर्घटनाग्रस्त, तीन जनाको मृत्यु
असार १७, २०८१ सोमबार
चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
असार १७, २०८१ सोमबार
मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित
असार १७, २०८१ सोमबार