सुदूरपश्चिममा ३५० मेगावाट सौर्य ऊर्जा उत्पादनको लागि अध्ययन गर्न अनुमति
नेपालबहस संवाददाता
माघ २५, २०७८ मंगलबार २३:३:११
२५ माघ, काठमाडौं । लगानी बोर्डले सुदूरपश्चिम प्रदेशमा ३५० मेगावाटको सौर्य ऊर्जा उत्पादनको लागि सम्भावना अध्ययन गर्न अनुमति दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको लगानी बोर्डको बैठकले डोटी र डडेल्धुरामा दुईवटा आयोजना गरेर ३५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्नको लागि एमएस सेन्ट्रल इलेक्ट्रोनिक्स लिमिटेडलाई अनुमति दिने निर्णय गरेको हो ।
बैठकले डाबर नेपालले प्रस्ताव गरेको ९ अर्ब ६८ करोड पुँजी थप्ने प्रस्तावलाई समेत स्वीकृत गरेको छ ।
बैठकले तल्लो अरुण आयोजना निर्माणको लागि भारतीय कम्पनी एसजेवीएन लिमिटेड इन्डियाले प्रस्ताव गरेको प्रारम्भिक प्रतिवेदनलाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
पोखरा महानगरमा कांग्रेसले लगायो ताला
माघ ७, २०८१ सोमबार
निर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
माघ ७, २०८१ सोमबार
परालको डोरीबाट सुकुल बुन्दै वृद्ध
माघ ७, २०८१ सोमबार
ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व बोकेको त्रिवेणी मेला
माघ ७, २०८१ सोमबार