शंकास्पद व्यक्ति भारतीय सुरक्षा सल्लाहकार डोभलको निवासमा पस्न खोजेपछि…..
नेपालबहस संवाददाता
फागुन ४, २०७८ बुधबार २३:४६:७
४ माघ, नयाँ दिल्ली । भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको आवासमा एक अज्ञात व्यक्ति जवरजस्ती पस्ने प्रयास गरेका छन् । एउटा कारमा आएका एक अपिरिचित व्यक्ति डोभलको निवासमा जवरजस्ती पस्न खोजेका हुन् ।
जवरजस्ती निवासमा जाने क्रममा उनलाई तत्काल प्रहरीले पक्राउ गरेको थियो । उनलाई दिल्ली प्रहरीको विशेष सेलले अनुसन्धान गरिरहेको छ । उनले भाडामा लिएको कार चलाएको प्रहरीले जनाएको छ ।
आफूभित्र कसैले चिप जडान गरेको र नियन्त्रण गर्ने प्रयास गरिरहेको अनुसन्धानका क्रममा उनले प्रहरीलाई बताएका छन् ।
उनको दाबी झुट भएको प्रहरीले पत्ता लगाएको छ र उनी मानसिक रुपमा विक्षिप्त भएको बताइएको छ । ‘प्रारम्भिक अनुसन्धानमा उनी मानसिक रुपमा विचलित भएको देखिन्छन्,’ दिल्ली प्रहरीले भनेको छ । ♦एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार