मन्त्री आलेको आग्रहमा ज्येष्ठ नागरिकका लागि कम्बल प्रदान
नेपालबहस संवाददाता
फागुन ९, २०७८ सोमबार २२:४०:१९
९ फागुन, काठमाडाैँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको आग्रहमा चुजी फाउण्डेशनले सुदूरपश्चिम प्रदेशको डोटीका दुर्गम क्षेत्रका ज्येष्ठ नागरिक र एकल महिलाका लागि तीन हजार थान कम्बल प्रदान गरेको छ।
उनले आफ्ना जिल्लाका विपन्न वर्गका ज्येष्ठ नागरिक तथा एकल महिलाका लागि कम्बल प्रदान गर्न आग्रह गरेपछि सो संस्थाका नेपालका राष्ट्रिय संयोजक पियारत्न तुलाधरले कम्बल तथा १० हजार मास्क र सेनिटाजर हस्तान्तरण गर्नुभएको मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।
फाउण्डेशनका तर्फबाट नेपालका लक्षित वर्गलाई २० हजार थान कम्बल वितरण गर्ने क्रममा तीन हजार थान डोटीमा तथा बाँकी १७ हजार थान तराईका विभिन्न जिल्लामा वितरण गरिएको उक्त संस्थाले जनाएको छ। डोटीका जनताका लागि प्राप्त न्यानो कम्बल तथा स्वास्थ्य सामग्री तत्कालै जिल्लामा पठाइने मन्त्री आलेको सचिवालयले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
चिसोबाट बच्न मुढा बालेर आगो ताप्दै
पुष २१, २०८१ आइतबार
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
एनआइसी एसिया लघुवित्तले यसपटक सेयरधनीलाई लाभांश नदिने
पुष २१, २०८१ आइतबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार