‘इक्युवालिटी कप क्रिकेट’ प्रतियोगिता हुने
नेपालबहस संवाददाता
फागुन २०, २०७८ शुक्रबार २२:५३:२९
२० फागुन, मोरङ । महिला क्रिकेटको विकास र नयाँ प्रतिभा पहिचान गर्न ‘इक्युवालिटी कप क्रिकेट–२०७८ प्रतियोगिता यहाँ हुने भएको छ । नेपाल क्रिकेट फाउण्डेशनले आज पत्रकार सम्मेलनको आयोजना गरी नारी दिवसका उपलक्ष्यमा यही फागुन २१ देखि २४ गतेसम्म विराटनगरको वैजनाथपुर क्रिकट खेल मैदान टि–२० का आधारमा खेल हुने जानकारी दिइयो ।
फाउण्डेशनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले प्रतियोगितामा प्रदेश नं १ को मोरङ, झापा, सुनसरी र मधेस प्रदशको सप्तरी जिल्ला गरी चार वटा महिला समूहको सहभागिता हुने जानकारी दिए । मुलुकमा महिला क्रिकेट प्रतियोगिता ज्यादै न्यून सङ्ख्यामा हुने भएकाले त्यसलाई ध्यानमा राखी राष्ट्रियस्तरमा दक्ष खेलाडी उत्पादनमा सहयोग पुर्याउन खेलको आयोजना गरिएको हो । उक्त प्रतियोगिता लिगकम नक आउटका आधारमा खेलिनेछ ।
प्रतियोगितामा राष्ट्रियस्तरका महिला क्रिकेट खेलाडीको खेल्नुका साथै आगामी दिनमा यसमा थप जिल्लालाई सहभागिता गराइने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार