रुसले गर्यो ५२ देश र क्षेत्रहरुलाई अमित्र घोषणा (सूचीसहित)
नेपालबहस संवाददाता
फागुन २४, २०७८ मंगलबार २३:८:४५
२४ फागुन, काठमाडौं । रुसले युक्रेनको पक्ष लिई आफूमाथि विभिन्न प्रकारका नाकाबन्दी गर्ने देशहरुलाई अमित्र घोषणा गर्दै सूची जारी गरेको छ । रुसी समाचार संस्था तासले यो जानकारी हालै आफ्नो वेभपेजमा सार्वजनिक गरेको हो ।
यी देशहरुसँग कुनै पनि प्रकारको आर्थिक सम्बन्ध राख्न रुसका कम्पनीहरुले त्यहाँको सरकारको अनुमति लिनुपर्ने व्यवस्था पनि गरिएको उक्त समाचार संस्थाले जनाएको छ ।
यस सूचीलाई युक्रेनको पक्षधर देशहरुका बिरुद्ध रुसको प्रतिक्रियाका रुपमा हेरिएको छ । अमित्र घोषणा गरिएका देशहरु यी रहेका छन् ।
(१) अल्बानिया
(२) एन्डोरा,
(३) अष्ट्रेलिया,
(४) ग्रेट ब्रिटेन,
(५) जर्सी,
(६) एङ्गुइला,
(७) ब्रिटिश भर्जिन टापुहरू,
(८) जिब्राल्टर,
(९) युरोपेली संघका २७ वटा सदस्य राष्ट्रहरू,
(१०) आइसल्याण्ड,
(११) क्यानडा, लिचेस्सटाइन,
(१२) माइक्रोनेसिया,
(१३) मोनाको,
(१४) न्यूजील्याण्ड,
(१५) नर्वे,
(१६) दक्षिण कोरिया,
(१८) सान मारिनो,
(१९) उत्तरी म्यासेडोनिया,
(२०) सिंगापुर
(२१) संयुक्त राज्य अमेरिका,
(२२) चीनको ताइवान,
(२३) युक्रेन,
(२४) मोन्टेनेग्रो,
(२५) स्वीजरल्याण्ड
(२६) जापान
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार