शान्ती स्काउटद्वारा विभिन्न संस्थाका प्रतिनिधिहरुलाई सम्मान
नेपालबहस संवाददाता
फागुन २९, २०७८ सोमबार ३:२:१४
३० फागुन, काठमाडौ । महाहिवरात्री पर्वका अवसरमा पशुपति क्षेत्रमा सामाजिक कार्य (स्वयम सेवक)मा खटिएका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्काउट सदस्यहरुलाई सम्मान गरिएको छ ।
नेपाल शान्ती स्काउटले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी शिवरात्रीमा पशुपतिमा खटिएका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
शिवरात्रीका दिन पशुपति पुगेका दर्शनार्थीहरुलाई दर्शन गराउन लाइन मिलाउनेदेखि स्वास्थ्य शिविर संञ्चालनका लागि खटिएका स्वयम सेवकहरुले उत्कृष्ट सेवा गरेको र भविश्यमा पनि यस्तै सेवाप्रति अभिप्रेरित गर्न उनिहरुलाई सम्मान गरिएको नेपाल शान्ती स्काउटका प्रतिनिधिले जानकारी दिए ।
कार्यक्रमा नेपाल लाइन्स क्लबसंग आबद्ध विभिन्न क्लबका प्रतिनिधिहरुलाई पनि प्रमाणपत्रसहित सम्मान गरिएको छ ।
यसै क्रममा लाइन्स क्लब काठमाडौं अन्तरगत लाइन्स क्लब काठमाण्डौ ताराका सचिव राजकुमार बस्नेत, मनिषा निरौला, इश्वरी जंगम लगायत लाइन्स क्लब अन्तरगतका विभिन्न क्लबका प्र्रतिनिधिहरुलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा धेरै जना स्काउटमा सदस्यहरु पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रेस युनियनको निर्णयप्रति धर्मेन्द्र झाको असन्तुष्टि, सल्लाहकारबाट दिए राजीनामा
मंसिर २३, २०८१ आइतबार
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार