स्याङ्जामा ठूलो परिणाममा काठ बरामद
नेपालबहस संवाददाता
चैत १५, २०७८ बुधबार ४:४१:१५
१५ चैत, स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाबाट प्रहरीले ठूलो परिणाममा सालको काठ बरामद गरेको छ ।
जिल्लाप्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचनाअधिकारी प्रहरी नायवउपरीक्षक राजेन्द्र प्रसादअधिकारीले दिएको जानकारी अनुसार चापाकोट नगरपालिका ६ घारापानीबाट प्रहरी चौकी साँखरबाट खटिएको टोलीले ठूलो परिणाममा सालको काठ बरामद गरेको हो ।
रोकी राखेको ग १ त २६५० नम्बरको ट्याक्टर चेकजाँचगर्ने क्रममा ३४ थानचिरान ५३.८१ क्युफिट काठ फेलापारेको प्रहरीले जनाएको छ ।
प्रहरीले फेला परेको काठ र ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सब– डिभिजन कार्यालय चापाकोटमा बुझाएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
शिलान्यासको सत्र वर्षपछि कालोपत्रको काम सुरु
माघ १५, २०८१ मंगलबार
सशस्त्र प्रहरीद्धारा वीरगंजको अवैध गोदाममा छापा, ५० लाखभन्दा बढिको सामान बरामद
माघ १५, २०८१ मंगलबार
देश बदल्न युवाको आगमन : कांग्रेसका महामन्त्रीहरूले के गर्दै होलान् ?
माघ १५, २०८१ मंगलबार