राजेशमान भन्छन्:- जसपाको नेतृत्वमा वीरगञ्जकाे विकास र समृद्धि हुन्छ !
आबिद हुसेन
बैशाख २३, २०७९ शुक्रबार २१:५२:४९
२३ वैशाख, वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालले वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ को प्रसौनी सबैठवा गाउँमा शुक्रबार घरदैलो कार्यक्रम गरेको छ ।
जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार जमुना प्रसाद यादवको नेतृत्वमा गरिएको घरदैलोमा सङ्घीय सांसद् प्रदीप यादव, प्रदेश सांसद् एवं पूर्वमन्त्री करिमा बेगम, प्रदेश सांसद् जनत अन्सारी, जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल, लगायत सयौँ नेता, युवा, कार्यकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो ।
जसपाको तर्फबाट वीरगञ्ज महानगरपालिका मेयर उमेदवार राजेशमान सिंहले घरदैलो कार्यक्रममा स्थानीयहरुसँग भेटघाट गर्दै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा छाता छापमा मात्र मतदान गर्ने आग्रह गरे ।
जसपाको नेतृत्वमा वीरगञ्जले विकास गर्न सक्ने र समृद्धि आउने बताउँदै स्थानीयहरुलाई पार्टीका सम्पूर्ण उम्मेदवारलाई अत्याधिक बहुमतका साथ जिताएर पठाउने समेत नेता सिंहको अनुरोध थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार