संघीयता विरोधीहरुलाई परास्त गर्न गठबन्धनले जित्न आवश्यक छः प्रधानमन्त्री देउवा
नेपालबहस संवाददाता
बैशाख २५, २०७९ आइतबार २०:५१:५१
२५ वैशाख, पोखरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता विरोधी गतिविधि रोक्नका गठबन्धन गरिएकाले यसलाई जिताउन आवश्यक रहेको बताएका छन् । उनले गठबन्धन पराजित भए देशमा स्थायित्व र स्थिरता नहुने बताएका छन् ।
पाँच दलीय गठबन्धनले पोखरामा आयोजना गरेको चुनावी सभालाई आइतबार सम्बोधन गर्दै देउवाले केपी शर्मा ओलीका गतिविधि गणतन्त्र र संघीयता विरोधी भएको बताए । उनले ओलीले अझै पनि प्रजातन्त्र पक्षधरकोबिरुद्धमा षड्यन्त्र गरिरहेको बताए ।
देउवाले संसद्मा कांग्रेसको विरोध सहन नसकेर ओलीले संसद् भंग गरेको बताउँँदै ओलीको शासन संसदीय व्यवस्था विरोधी भएको दावी गरे । उनले कांग्रेसका लागि गठबन्धन सबैभन्दा बढी आवश्यक भएकोले गठबन्धनलाई जोगाउन र यसको उम्मेदवारलाई जिताउन आग्रह गरे ।
गठबन्धन राष्ट्रिय र ऐतिहासिक आवश्यकता भएको भन्दै उनले गठबन्धनलाई कुनै किसिमको शंका, उपशंका गर्ने काम नगर्न कांग्रेस कार्यकर्तालाई आग्रह गरे । गठबन्धनलाई सफल पार्ने कांग्रेसको कर्तव्य भएको उनको भनाई थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
सुदूरपश्चिमका स्थानीय तहका प्रमुख र प्रदेश सरकारबीच अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार