गण्डकीबाट ११ जना तेस्रो लिंगी मतदाता
नेपालबहस संवाददाता
बैशाख २९, २०७९ बिहिबार १८:२१:१
२९ वैशाख, पोखरा । गण्डकी प्रदेशबाट यो स्थानीय निर्वाचनमा झण्डै १८ लाख मतदाता सहभागी हुँदैछन् । निर्वाचन आयोगका अनुसार नौ लाख २४ हजार ९४८ महिला र आठ लाख ६४ हजार ४५२ पुरुषसहित १७ लाख ८९ हजार ४११ मतदाताले मतदान गर्न पाउँछन् ।
तिमध्ये ११ जना तेस्रो लिंगी छन् । सबैभन्दा धेरै कास्कीमा मात्र चार जना छन् । अन्नपूर्ण गाउँपालिकामा एकजना, पोखरा महानगरपालिकामा एकजना, माछापुच्छ्रेमा एक जना र रुपामा एक जना छन् । अरु विभिन्न जिल्लामा रहेका आयोगले जनाएको छ ।
यसैबीच, प्रदेशका २८५ मतदान स्थल अति संवेदनशील सूचीमा छन् । ५४६ मतदान स्थल संवेदनशील छन् भने ४२२ स्थल सामान्य रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यसवर्षको चुनावका लागि प्रदेशभरी एक हजार २५३ मतदान स्थल छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
दल फुुटाउन र मिलाउन प्रधानमन्त्री भएको होइनः ओली
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार