मध्यपुर थिमिमा कांग्रेसको अग्रता कायमै
नेपालबहस संवाददाता
बैशाख ३१, २०७९ शनिबार १८:१५:१०
३१ बैशाख ,भादगाउँ । मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । मध्यपुर थिमिको जारी मतगणनामा वडा नं १ को एक हजार २०० मत गणना भएकामा नगरप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले ६३९ मत प्राप्त गरी अग्रता लिएको छ । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका मदनसुन्दर श्रेष्ठले ४३३ मत प्राप्त गरेको छ । उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ४३०, नेकपा एमालेका उत्तरा नेपालले ५१० मत प्राप्त गरेका छन् ।
त्यस्तै वडाध्यक्षमा नेपाली कांग्रेसका बाबुकाजी डङ्गोलले ६०३, नेकपा एमालेका कृष्णकुमार प्याथले ४३६ मत प्राप्त गरेका छन् । महिला सदस्यमा कांग्रेसका सरस्वती खड्काले ६०६, नेकपा एमालेका राधा हुमागाईंले ४६७, दलित महिला सदस्यमा कांग्रेसका रिमा परियारले ५५५, एमालेका खुस्बु परियारले ५५५, खुला सदस्यमा कांग्रेसका कान्छाराम द्धारेले ५५७, नेकपा माओवादी केन्द्रका रमेश तामाङले ३१८, एमालेका श्याम प्रजापतिले ५५७ र सुरेश बुढाथोकीले ४७० मत प्राप्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश
पुष २०, २०८१ शनिबार
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न १५ करोड बजेट दिने निर्णय
पुष १९, २०८१ शुक्रबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार