सर्लाहीको चक्रघट्टा–१ मा माओवादी केन्द्रका राय विजयी
नेपालबहस संवाददाता
जेठ १, २०७९ आइतबार १९:१५:५८
१ जेठ, सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका रामसुरेश राय विजयी भएका छन् ।
तीन सय ८८ मतसहित माओवादी केन्द्रका उम्मेदवार राय वडाध्यक्षमा विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी९जसपा०का चन्द्रशेखर प्रसाद यादवले तीन सय १६ मत मात्र प्राप्त गरे । कांग्रेसका शिवस्वरुप रायले भने दुई सय ९८ मत प्राप्त गरेका छन् ।
गाउँपालिकाको १ नम्बर वडामा खसेको एक हजार एक सय ७० मतगणना गर्दा गाउँपालिका अध्यक्ष पदमा जसपाका कृष्णकुमार यादवले चार सय ४६, कांग्रेसका रामजी साह तेलीले तीन सय एक र माओवादीका विक्रम यादवले दुई सय ८५ मत प्राप्त गरेका छन् । तेस्रो नम्बरमा रहेका माओवादी केन्द्रका विक्रम यादव निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन् ।
यसैगरि उपाध्यक्षतर्फ जसपाकी मिनादेवी रायले तीन सय ७३, कांग्रेसकी विमला जयसवालले तीन सय ६४ र माओवादीकी सजरा खातुनले दुई सय ८६ मत प्राप्त गरेका छन् । यो समाचार तयार गर्दा सम्म चक्रघट्टा गाउँपालिका–९ को मतगणना सुरु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार