हरिपुरको मेयर र उपमेयरमा कांग्रेसका पंजियार र यादव विजयी
नेपालबहस संवाददाता
जेठ २, २०७९ सोमबार १७:१:४५
२ जेठ, सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकाको मेयर उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्राप्त मतपरिणामअनुसार हरिपुर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार गोपाल पंजियार विजयी भएका छन् । पंजियार ६९३८ मत प्राप्त गरी भारी मतान्तरले विजयी भए । यस्तै, उपमेयरका नेपाली कांग्रेसकै उम्मेदवार निलमदेवी राय यादव विजयी भईन । उन्ले ५५८३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यलय हरिपुरले जनाएको हो ।
यस्तै, मेयर पदका निकटतम प्रतिस्पर्धी नेकपा(माओवादी केन्द्र)का सुनिल कुमार बुढाथोकीले ३८८७ मत प्राप्त गर्दै पराजित भए भने उपमेयरको निकटतम प्रतिस्पर्धीमा नेकपा (एकिकृत समाजवादी)की शिला कार्कीे ४०७६ मतसहित दोस्रो स्थानमा रहिन ।
नेकपा९एकिकृत समाजवादी०बाट उमेद्वारी दिएका निवर्तमान मेयर जमिरुदिन मन्सुर २८०५ मतसहित तेस्रो स्थानमा देखिए । उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट जितेका थिए ।
वडातर्फ तीन वडामा नेपाली कांग्रेस, दुई वडामा माओवादी केन्द्र, दुई वडामा एमाले, दुई वडामा नेकपा९एकिकृत समाजवादी०ले जित हात पारेका छन् ।
वडामा विजयी उम्मेदवार
हरिपुर नगरपालिका–१, मा माओवादी केन्द्रका नानी बाबु थापा, २ नम्बर वडामा नेकपा एमालेका निल विक्रम थापा, ३ नम्बर वडामा माओवादी केन्द्रका लाल महमद शेष, ४ नम्बर वडामा एमालेका संजय प्रसाद साह, ५ नम्बर वडामा नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरी विजयी भएका हुन् ।
यस्तै, हरिपुर ६ नम्बर वडामा नेपाली कांग्रेसका प्रमहरी श्रेष्ठ, ७ नम्बर वडमा नेपाली कांग्रेसका मनोज कुमार चौधरी, ८ नम्बर वडामा एकिकृत समाजवादीका हरि बहादुर थापा र ९ नम्बर वडामा एकिकृत समाजवादीका विश्वनाथ राय विजयी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार