वीरगन्जको उपमेयरमा सदरभन्दा बदर मत बढी
आबिद हुसेन
जेठ २, २०७९ सोमबार २०:५:२
२ जेठ, वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगर वीरगन्ज महानगरपालिकाको उप मेयरमा सदर भएको मतभन्दा बदर मत बढी भएको छ।
उपमेयरमा हालसम्म गणना गरिएको मत मध्ये सदरभन्दा बदर मत बढी भएको छ ।हालसम्म महानगरको उपमेयर कुल ३५७९ मत गणना गरिएको छ।
जसमध्ये सदर मतको संख्या १७०६ छ भने बदर मत संख्या १८७३ रहेको छ । वीरगन्जमा एक तर्फ पाँच दलले गठबन्धन गरेका छन भने अर्को तर्फ दुई दलले गठबन्धन गरेका छन ।जसका कारणले पनि मतदाता हरु झुकिएर अलमलमा परेपछि बदर मतको संख्या बढी भएको हो।
यसपालि मतदाता शिक्षा पनि निर्वाचन आयोगले सन्चालन नगर्दा मतदातालाइ मत कसरी हाल्ने वारेमा जानकारी नभएकोले बदर मत संख्या बढी भएको पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।
मतदाता शिक्षा प्रभावकारी न भएकोले र अर्को तर्फ महानगरमा गठबन्धन भएकोले उम्मेदवार नभएको चुनाव चिन्हमा स्वास्तिक छाप लगाएका कारण बढी मत बदर भएको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार