पर्साको कालिकामाई २ को वडाध्यक्षमा पुन: चौरसिया विजयी
आबिद हुसेन
जेठ २, २०७९ मंगलबार ३:३६:२४
२ जेठ, वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ मा वडाध्यक्षमा पुनस् सोनालाल चौरसिया विजयी भएका छन् ।
नेकपा एमालेका उम्मेदवार चौरसिया ५७२ मत ल्याएर विजयी भएका छन भने उनका निकटतम प्रतिस्पर्धि नेकपा एकीकृत समाजवादी ‘नेकपा एस’ का डा. दिलिप कुशवाहा ५१७ मत ल्याएका छन् ।
चौरसिया ५५ मत अन्तरले विजयी भएका हुन् । २०७४ सालको स्थानिय तह निर्वाचनमा चौरसिया जनता दलबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
नेपाली कांग्रेसका रामराज चौरसिया ५०७ मत ल्याएका छन भने लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ का माओ कुशवाहा ४५३ मत, जसपाका ताजिन्द्र साह कलवार २७२ मत र नेपाल सुशासन पार्टीका पप्पु खाँ २४७ मत ल्याएका छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार