पोखरा महानगर : मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार १९:४८:११
३ जेठ, काठमाडौं । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ३५५ पु¥याएका छन् ।
हालसम्म २२ हजार ५६२ मत गणना सम्पन्न हुँदा आचार्यले ९ हजार ३९५ मत प्राप्त गरेर अग्रता कायम राखेका हुन् । उनलाई एमालेका थापाले ८ हजार ४० मत ल्याएर पछ्यारहेका छन् ।त्यस्तै राप्रपाका शंकर खरालले १ हजार ११७ मत प्राप्त गरेका छन् ।
यसैगरी, उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छिन्। रानाभाटले एमालेकी मञ्जुदेवी गुरुङसँगको मतान्तर ५ सय ६५ पु¥याएका छन् ।
रानाभाटले ९ हजार ६६७ मत प्राप्त गरेका छन्, भने एमालेकी गुरुङले ९ हजार १०२ मत ल्याएर पछ्याईरहेकी छिन् । यस्तै, राप्रपाकी रञ्जना सेनले ९३३ मत प्राप्त गरेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पुष २९, २०८१ सोमबार
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदद्वारा २४ क्याम्पसमा प्रमुख नियुक्त
पुष २९, २०८१ सोमबार
‘पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्व’
पुष २९, २०८१ सोमबार
डोटेली पहिरनमा सजिएर नृत्य प्रस्तुत गर्दै महिला
पुष २९, २०८१ सोमबार
नबिल बैंकले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी प्रमाणपत्र पायो
पुष २९, २०८१ सोमबार