उषा र कामना भलिबल लिग खेल्न माल्दिभ्स प्रस्थान
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार २३:३०:११
३ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिवल टोलीका सदस्य उषा भण्डारी र कामना विष्ट माल्दिभ्स घरेलु लिग खेल्न त्यसतर्फ प्रस्थान गरेका छन् ।
राष्ट्रिय भलिबल टोलीकी पूर्व सदस्य कोपिला उप्रेतीको समन्वयमा नेपाल पुलिसका ओपन स्पाइकरसमेत रहेका दुई खेलाडी पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन् । माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ राष्ट्रिय लिगमा १० टोली सहभागी छन् । माल्दिभ्स लिग यही १९ मे बिहीबारदेखि ३१ मेसम्म चल्नेछ ।
जसमा कामनाले माल्दिभ्स पुलिस सर्भिसबाट खेल्नेछिन् भने उषाले माल्दिभ्स नेशनल डिफेन्स फोर्सबाट खेल्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’
पुष २६, २०८१ शुक्रबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार
खाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ [ फाेटाे फिचर ]
पुष २६, २०८१ शुक्रबार