पर्साको जिराभवानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका बिजयी
नेपालबहस संवाददाता
जेठ ३, २०७९ बुधबार ४:१५:५२
३ जेठ, वीरगंज । पर्साको जिराभवानी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका अनोज चौधरी र उपाध्यक्षमा कांग्रेस कै रेखा चौधरी विजयी भएका छन ।
निर्वतमान गाउँपालिका अध्यक्ष समेत रहेका नेकपा एमालेका रामपृत महतोलाई हराउँदै अनोज र निर्वतमान उपाध्यक्ष समेत रहेकी एमालेकी उषा देवी थरुइनीलाई हराउँदै रेखा विजयी भएका हुन् ।
गाउँपालिका अध्यक्षमा अनोज ४ हजार ५६० मत ल्याएर विजयी भएका छन् । उनको निकटतम् प्रतिद्वन्दी एमालेका रामपृत ३ हजार २९९ मत प्राप्त गरेका छन् । अनोज १ हजार २६१ मतान्तरले विजयी भएका छन् ।
जनता समाजवादी पार्टी ९जसपा० नेपालका विकाउ प्रसाद भण्डारी थारु १ हजार ६५ मत र नेकपा माओवादी केन्द्रका जयनारायण प्रसाद चौधरी १०६५ मत पाएका छन् ।
उपाध्यक्षमा कांग्रेसकी रेखाले ४ हजार ७१० मत ल्याएर विजयी भएका छन् । उनको निकतम् प्रतिद्वन्दी एमालेकी थरुनी २ हजार ९६५ मत, जसपाकी बिन्दु देवी थरुनी १ हजार ४२८ मत, माओवादी केन्द्रकी उम्मेदवार ८१४ मत र नेकपा ९एकीकृत समाजवादी० की सबरुन नेसा १२७ मत पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार