रामगोपालपुरकाे मेयर र उपमेयरमा एमाले, वडामा माओवादी केन्द्रको बर्चस्व
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार १४:२६:२६
४ जेठ, महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिकाको प्रमुखमा राम दुलार साह र उपप्रमुखमा रिनादेवी यादव निर्वाचित भएका छन् । नेकपा एमालेका तर्फबाट राम दुलार साहले ५३४० र रिनादेवीले ४२६३ मत ल्याएर विजयी भएका हुन् ।
साहका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादीका अशोक कुमार मण्डलले ३५८६ मत मात्र प्राप्त गरे भने उपमेयरमा नेपाली कांग्रेसकी पुष्पा देवी कुशाहाले ४२६३ मत प्राप्त गरिन ।
जम्मा ९ वटा वडा रहेको यस नगरपालिकामा वडा अध्यक्षमा भने माओवादी केन्द्रले बहुमत ल्याएको छ । वडा न.१, २, ८ र ९ मा माओवादी केन्द्र, ३,४ र ७ नेकपा एमाले, वडा न.५ मा नेपाली कांग्रेस र वडा न.६ मा लोसपाले जित हासिल गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार