निर्वाचनको परिणामले सत्ता गठबन्धनमा कुनै असर गर्दैन्ः सचेतक भुसाल
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार २३:१४:४८
४ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं सचेतक पुष्पा भुसालले स्थानीय तहको निर्वाचन परिणामले सत्ता गठबन्धनमा कुनै असर नपार्ने बताएकी छन् । उनले अहिलेको सत्ता गठबन्धन आगामी संघ र प्रदेशको निर्वाचनसम्म कायम रहने बताएकी छन् ।
बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै भुसालले आसन्न संघ र प्रदेशका निर्वाचनमा पनि सत्तारुढ गठबन्धनलाई निरन्तरता दिइने बताइन् ।
कांग्रेस अहिलनै गठबन्धनलाई विघटन गर्ने पक्षमा नरहेको र देशको आवश्यकताले पनि गठबन्धन चाहेको बताइन् । स्थानीय तह निर्वाचनमा काँग्रेसको अग्रताले काँग्रेसप्रति जनताको आस्था र विश्वास बढेको भन्दै उनले कांग्रेस गठबन्धनमा रहेका दललाई धोका नदिलएको दावी गरिन् ।
सचेतक भुसालले काठमाडौं महानगरपालिकाको निर्वाचनमा युवा मतदाता थपिएका कारण युवाहरुले स्वतन्त्र उम्मेदवारलाई मत दिएको र पार्टीभित्रका आन्तरिक असन्तुष्टि पनि करण भएको बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार