छोरी को जीवन
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार १६:२७:१७
अनिता बराइली । हजारौं सपना देख्दै आँखा खुलेकी म
हास्दै खेल्दै यहीँ आगनमा हुर्केकी म
हरेक दुख सहेर जन्माइ हुर्काइ ठुली बनायौ मलाई
आफैले नि स्वार्थी संसार चिन्ने बनायौ ।
बल्ल २० पुगि २१ मा लाएकी छु,
बिस्तारै जिन्दगी बुझ्न थालेकी छु ।
कसरी जाउ अहिले बिहे गरि पराइ घरमा?
हजारौं सपना त्यागी पिजडा मा पर्न ,
गाह्रो हुन्छ बिहे गरि अर्काको घर जान
तिम्रो न्यानो काख छोडि कैदि हुन ,
गाह्रो छ नि आमा छोरी बाट बुहारी बन्न ।
सबैको चित्त बुजाइ जिन्दगी जिउन ,
कयौं चेली मरेका छ्न् अनेकौं पीडा परेर
कसरी जाउ म आमा अकालमै मर्न ?
हजारौं सपना पूरा गर्नुछ अझै ,
तिम्रो च्यातिएको चोली फेर्न छ अझै
अहिले नै पराइ घर नपठाइदेउ आमा
तिम्रो ओठमा सुख को मुस्कान ल्याउनु छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीको भाग्य रेखा : गौतम बुद्ध विमानस्थल
माघ ८, २०८१ मंगलबार
दह्रो आर्थिक नीतिबिना बैंकहरूले कसरी लगानी गर्न सक्लान् ?
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार