जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता बढ्दै
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार १८:५७:२५
६ जेठ , जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहको अग्रता अझ बढदै गएको छ । स्वतन्त्र उम्मेदवार साहले छ हजार २९१ मतका साथ अग्रता बनाउँदा पूर्व नगरप्रमुखसमेत रहेका गठबन्धनमा उम्मेदवार लालकिशोर साहले एक हजार ५५६ मत ल्याएर पाँचौँ स्थानमा छन् ।
साहभन्दा अगाडि एमालेका शिवशङ्कर साह चार हजार १२३ मतका साथ दोस्रो, लोसपाका मनोज चौधरी दुई हजार ६४७ मत प्राप्त गरी तेस्रो र अर्का स्वतन्त्र उम्मेदवार बलराम महतो दुई हजार १५३ मतका साथ चौथोे स्थानमा रहेका छन् ।
उपप्रमुखमा कांग्रेसका किशोरी साहले सुरुदेखि नै अग्रता कायम राखेका छन् । उनले छ हजार ९६६ मत प्राप्त गरी अग्रता कायम राखेकी छिन् । भने एमालेका रुना झाले चार हजार ७०३ मतका साथ उनलाई पछ्याइरहेकी मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिएकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
हिमपातपछि खुम्बु क्षेत्र सेताम्मे
पुष २३, २०८१ मंगलबार
घोडेपानीमा मङ्गलबार दिउँसो परेको हिउँ
पुष २३, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षारोपण गरिने
पुष २३, २०८१ मंगलबार
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार