पर्साको १३ मध्ये १२ पालिका प्रमुखमा नयाँ अनुहार
आबिद हुसेन
जेठ ७, २०७९ शनिबार २१:६:१
७ जेठ, बीरगन्ज । पर्सा जिल्लामा कुल १४ वटा पालिका छन् । ती मध्ये शुक्रबार अपरान्ह सम्म १३ वटा पालिकाको मतगणना सकिसकेर अन्तिम नतिजा आइसेको छ ।
बीरगन्ज महानगरको भने आधा मात्रै मतगणना सकिएकाले महानगरको अन्तिम नतीजा आउन अझ केहि दिन लाग्नेछ ।
जिल्लाका १४ पालिका मध्ये १३ पालिकाको अन्तिम नतीजा आउदा दलगत रुपमा नेकपा एमालेले ५ , नेपाली कांग्रेसले ४ , जसपाले ३ र लोसपाले १ पालिका प्रमुख जितेको छ ।
अन्तिम नतिजा आएका १३ वटा पालिकाको प्रमुखमा छिपहरमाइ गाँउपालिका बाहेक बाँकी १२ वटा सबैमा नयाँ अनुहार चुनिएका छन् । छिपहरमाईमा भने पुरानै अनुहार मनोज गुपता पालिका अध्यक्षमा दोहोरिएका छन् ।
१४ वटै पालिकामा यसअघि निर्वाचित पालिका प्रमुखहरु उम्मेद्वार बने पनि निर्वाचनमा १ जना मात्रै दोहोरिन पुगे भने बाँकी सबै जनताबाट अनुमोदन हुन सकेनन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
हिमपातपछि खुम्बु क्षेत्र सेताम्मे
पुष २३, २०८१ मंगलबार
घोडेपानीमा मङ्गलबार दिउँसो परेको हिउँ
पुष २३, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षारोपण गरिने
पुष २३, २०८१ मंगलबार
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार