सत्ता गठबन्धन र निर्वाचन परिणामबारे कांग्रेसको धारणा सार्वजनिक गर्न ३ बजे पत्रकार सम्मेलन
नेपालबहस संवाददाता
जेठ ९, २०७९ सोमबार १६:३७:२२
९ जेठ, काठमाडौं । सत्ता गठबन्धनसँग चुनावी तालमेल गरी स्थानीय तहको निर्वाचनमा गएको नेपाली कांग्रेसले निर्वाचन परिणामबारे पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ । स्थानीय तह निर्वाचनमा कांग्रेस सबैभन्दा अगाडी आएको छ ।
गठबन्धनसँग भएको चुनावी तालमेल र निर्वाचनमा देखिएको प्रभावकारितामाथि पनि कांग्रेसले समीक्षा गर्ने भएको छ । गठबन्धनलाई निरन्तरता दिने विपषयमा पनि कांग्रेसले आफ्नो धारणा बाहिर ल्याउने बताइएको छ ।
कांग्रेस पार्टी कार्यलयका मुख्य सचिव डाक्टर कृष्णप्रसाद पौडेलका अनुसार सोमबार दिउँसो पत्रकार सम्मेलन गरिँदैछ । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको हो । पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।
पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता प्रकाशशरण महतसहितका नेताहरुको उपस्थिति रहने बताइएको छ । पत्रकार सम्मेलनमा कांग्रेसले आगामी कार्यक्रम र योजनाका बारेमा पनि जानकारी गराउने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार