तानसेनर् बुटवल सडक खण्डमा सुख्खा पहिरो, एकतर्फी सडक खुल्न दुई घण्टा लाग्ने
नेपालबहस संवाददाता
जेठ ९, २०७९ सोमबार २१:२२:१६
९ जेठ, पाल्पा । तानसेन बुटवल सडकखण्ड सुख्खा पहिरो खसेपछि पूर्णरुपमा अवरुद्ध भएको छ । सोमबार दिउँसो सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सडकको तिनाउ गाउँपालिका –५ कालीमाटीमा ढुंगा र बाँसको झाडीसहित सुख्खा पहिरो खस्दा सडकमा सवारीसाधन बिचबाटैमा रोकिएका छन् ।
प्रहरीका अनुसार अहिले पाल्पादेखि बुटवलतर्फ जाने तथा बुटवलदेखि पाल्पातर्फ आउने सवारीसाधन सडकमै रोकिदा यात्रुलाई सास्ती भएको छ ।
सडकमा खसेको पहिरो पन्छाउन सडक डिभिजन कार्यालयको दुईवटा जेसीबी परिचालन भएपछि अझै एकतर्फी सडक खुलाउन पनि कम्तिमा दुईघण्टा लाग्ने प्रहरीले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
पुष २९, २०८१ सोमबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
पुष २९, २०८१ सोमबार