सामाजिक सञ्जाललाई कानून र करको दायरामा ल्याउने सरकारको घोषणा
नेपालबहस संवाददाता
जेठ १०, २०७९ मंगलबार २३:३०:२९
१० जेठ, काठमाडौं । सरकारले सामाजिक सञ्जालाई कानुनी दायरामा ल्याउने घोषणा गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवसायिक कारोबार गर्ने सामाजिक सञ्जालाई करको दायरामा ल्याइने बताइन् ।
उनले विद्युतीय माध्यमबाट सञ्चालन भएर व्यावसायिक कारोबार गर्ने सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने बताईन् । यस्तै जलवायु परिवर्तन प्रभाव कम गर्न हरित जलवायु कोष परिचालन गरिने भएको छ ।
सरकारको २०७९÷८० को नीति तथा कार्यक्रममा स्वच्छ एवं नविकरणीय उर्जा स्रोत र उर्जा दक्ष प्रविधिको प्रवद्र्धन तथा विस्तार गर्न हरित जलवायु कोष लगायत अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त हुने वित्तीय स्रोत परिचालन गरिने बताइएको छ ।
कार्बन प्रशोधन क्षमता अभिवृद्धि गरी कार्बन व्यापारबाट थप लाभ प्राप्त गरी वन विनाशलाई सन् २०३० सम्म शून्यमा झार्न ग्लास्गो घोषणा कार्यान्वयन गरिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पले सत्ता सम्हाले लगतै अमेरिकामा टिकटक सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार