वर्षासँगै हिमपात हुँदा अवरुद्ध चारधाम यात्रा पुनः सुचारु
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार २२:९:१८
११ जेठ, भारत । वर्षा र हिमपातका कारण मंगलबार अवरुद्ध भएको चारधाम यात्रा बुधबार मौसममा सुधार आउनासाथ सुचारु भएको छ । मौसममा सुधार भएपछि स्थगित केदारनाथ धाम हवाई यात्रासहित बद्रीनाथ, गंगोत्री एवं यमुनोत्री यात्रा पनि सुचारु भएको छ ।
मंगलबार मौसममा गडबडी भएकाले हजारौं तीर्थयात्री ठाउँठाउँमा रोकिएका थिए । मौसम बिग्रिएपछि केदारनाथ र यमुनोत्रीको पैदल यात्रा मंगलबार अपराह्नसम्म मात्र चलेको थियो ।
मंगलबार बिहानैदेखि कुहिरो लागेकाले केदारनाथका लागि हुने हेलिकप्टर सेवा दिनभरि नै ठप्प रह्यो । गौरीकुण्डबाट हुने घोडा सवारीमा पनि रोक लगाइएको थियो भने पैदल यात्रीहरुलाई अपराह्नपछि बाससम्म जान दिइएको थियो । वेबदुनियाका अनुसार सुरक्षा निकायलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
तिब्बतममा भूकम्पपछि ६४६ परकम्पन
पुष २४, २०८१ बुधबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार