स्याङजामा प्याराग्लाइडिङ दुर्घटना : एकजना घाइते, अवस्था खतरामुक्त
नेपालबहस संवाददाता
जेठ १३, २०७९ शुक्रबार २३:६:४७
१३ जेठ, पोखरा । स्याङ्जाको भीरकोट नगरपालिकामा प्याराग्लाईडिङ सिक्ने क्रममा भएको दुर्घटनामा परी एक जना घाईते भएकी छन् । भीरकोट ८ स्वरेक मैदानकी १९ वर्षिया लक्ष्मी अर्याल प्याराग्लाईडिङ सिक्ने क्रममा लडेर घाईते भएकी हुन् ।
घाईते अर्याललाई उद्धार गरी हेलिकप्टर मार्फत पोखरास्थित मेट्रोसिटी अस्पताल पोखरा पठाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक रबिन्द्र खनालले जानकारी दिए ।
घाईते अर्यालको टाउको र खुट्टामा चोट लागेको प्रहरीको भनाई छ । हालसम्म उनी खतरामुक्त रहेको बताईएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान सकियो, आजदेखि थुनछेक बहस
पुष २९, २०८१ सोमबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार