गणतन्त्रलाई अझै संस्थागत गर्नु जरुरी
नेपालबहस संवाददाता
जेठ १५, २०७९ आइतबार १९:२७:५५
१५ जेठ, काठमाडौं । सुशील कोइराला मेमोरियल फाउण्डेशनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै संस्थागत गर्नुपर्नेमा जोड दिएको छ । गणतन्त्र दिवसका अवसरमा फाउण्डेशनद्वारा आज जारी विज्ञप्तिमा सहीरुपमा गरिने लामो अभ्यासले नै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने उल्लेख गरिएको छ ।
फाउण्डेशनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले जारी गरेका थिए विज्ञप्तिमा स्थानीय तहको पछिल्लो निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै संस्थागत गरेको उल्लेख छ ।
एकै चरणमा देशभर शान्तिपूर्णरुपमा जनताले आफ्ना प्रतिनिधि छान्न पाउनु लोकतान्त्रिक अभ्यासको सुन्दर रुप भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै स्थानीय तह निर्वाचनबाट निर्वाचित प्रमुख/उपप्रमुख एवं अध्यक्ष/उपाध्यक्षलगायत जनप्रतिनिधिले गर्ने सही अभ्यासले नै यो व्यवस्थालाई संस्थागत गर्दै लैजाने विश्वास लिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार