पुतलीबजार नगर कार्यपालिका निर्वाचनमा कांग्रेसका सम्पुर्ण सदस्य बिजयी
नेपालबहस संवाददाता
जेठ १५, २०७९ सोमबार ०:५५:५८
१५ जेठ, स्याङ्जा । पुतलीबजार नगर कार्यपालिकामा आज भएको निर्वाचनबाट आठै जना नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छ्न । जसमा दलित वा अल्पसंख्यक ३ जनामा श्रीप्रसाद जिटी, केशवबहादुर घर्ती र भोजबहादुर कुमाल बिजयी भएका छन् । उनीहरुले एमालेका बुद्धिबहादुर दमै, सिद्धिमान कुमाल र सिर्जना खवासलाई पराजित गरेका थिए ।
यस्तै गरि वडा सदस्य निर्वाचित महिला मध्यबाट कांग्रेसकै अनिता रुचाल, चिजा दर्जी, टोलमया थापा, यसोदा देवी पौडेल र सन्जिता नेपाल अर्याल बिजयी भएका छन् । उनीहरुले एमालेबाट प्रतिद्वन्द्वी दोक कुमारी मल्ल, बाग्मती नेपाली, शारदा नेपाली, शोभा बिक र सम्झना कुवरलाई पराजित गरेका हुन् ।
विजयी सम्पुर्णलाई मुख्य निर्वाचन अधिकृतले निर्वाचित भएको प्रमाणपत्र बितरण गरेका छन् । सो प्रश्चात पार्टी कार्यालयको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति माननीय राजु थापा, नगर सभापति सुरज कुमार अधिकारी तथा प्रदेश सदस्य कुम बहादुर गुरुङले निर्वाचित सदस्यहरुलाई खादा माला एवं अबिर लगाएर बधाई एवं सफल कार्यकालको शुभकामना दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
पुष २९, २०८१ सोमबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार
‘द न्युयोर्क टाइम्स’ को सूची: विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा
पुष २९, २०८१ सोमबार