पुर्वमा वाई वाइ ग्लोकल टिन हिरो नेपाल २०२२ को लागि एक्टिभेशन हुँदै
नेपालबहस संवाददाता
जेठ २५, २०७९ बुधबार २०:१३:८
२५ जेठ, काठमाडौं । पुर्वमा वाई वाइग्लोकल टिन हिरो नेपाल २०२२ को लागि एक्टिभेशन भएका छन् । नेपालको पुर्वेली क्षेत्रमा भद्रपूर, कांकडभिट्टा, फिक्कल, धरान, विराटनगर लगायत विभिन्न शहरमा वाई वाई ग्लोकल टीन हीरो नेपाल २०२२ बारे जानकारी साझा गर्नको निम्ति विधालयहरूमा एक्टिभेशन कार्यक्रम भईरहेको छ ।
यस कार्यक्रम मार्फत किशोर किशोरीहरूलाई वाई वाइ ग्लोकल टिन हिरोको बारेमा जानकारी गराईने छ । ‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रा.ली. को एक कार्यक्रम हो जहाँ किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ ।
वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंचहो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ । वाई वाई ग्लोकल टीन हीरो नेपालको आठौं संस्करणका लागि आवेदन खुलेको छ ।
प्रतिभावान किशोर किशोरिहरुले https://glocalteenhero.com/nepal मार्फत निशुल्क आबेदन भर्न सक्ने छन । यसबाहेक, तपाईंहरुले चिनेका अद्भुत किशोर किशोरीहरूलाई मनोनयन पनि गर्न सक्नु हुनेछ। यस बर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १,२०२२ मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ
मंसिर १३, २०८१ बिहिबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार