फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडी बोकेरै काठमाडौं फर्किए
नेपालबहस संवाददाता
जेठ २५, २०७९ बुधबार २३:१८:१५
२५ जेठ, काठमाडौं । फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीमा तोडफोड भएपछि नफालेरै फर्किएका छन् । स्थानीयले ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिएपछि गाडीहरू फोहोर नफालेरै काठमाडौं फर्किन थालेका हुन् ।
स्थानीयले फोहोर बोकेर गएका ट्रकमाथि तोडफोड गरेर फोहोर फाल्ने कार्यमा अवरोध गरेपछि फोहोर बोक्ने गाडीहरू काठमाडौं फर्किन थालेका हुन् । दिउँसो प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । मंगलबार प्रहरीको सुरक्षामा डेढ सय बढी ट्रक फोहोर फालिएको थियो ।
काठमाडौं उपत्यकाको फोहोर मंगलबारदेखि उठ्न थालेको छ । तर, फोहोर व्यवस्थापन गर्ने क्षेत्रहरू सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर निरन्तर अवरोध गर्दै आएका छन् । मंगलबार पनि स्थानीयको अवरोधकाबीच बल प्रयोग गरेर फोहोर फालिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार