सूर्यालाई कमलले दिए ४७ लाखको रोलेक्स
नेपालबहस संवाददाता
जेठ २६, २०७९ बिहिबार १९:३६:१५
२६ जेठ, काठमाडौं । दक्षिण भारतीय स्टार कमल हासनले फिल्म ‘विक्रम’मा रोलेक्सको भूमिका निर्वाह गर्ने अभिनेता सूर्यालाई रोलेक्स घडी उपहार दिएका छन् । कमलले गत बुधबार सूर्यालाई ४७ लाख रुपैयाँको रोलेक्स घडी उपहार दिएका हुन् ।
फिल्मले बक्सअफिसमा दुई सय करोड रुपैयाँभन्दा बढी कमाई गरिसकेको छ । फिल्ममा सूर्याको १० मिनेटको केमियो दृश्य छ । जुन दृश्यलाई दर्शकले निकै मनपराएका छन् । फिल्मको निर्देशन लोकेश कनागराजले गरेका छन् ।
सूर्याले ट्वीटरमार्फत कमल हासनप्रति आभार व्यक्त गरेका छन् । ‘यो विशेष अवसर थियो, धन्यवाद अन्ना तपाईंको रोलेक्सका लागि’, उनले ट्वीट गरेका छन् ।
‘विक्रम’ अभिनेता कमलको हालसम्मकै सबैभन्दा ठूलो फिल्म साबित भएको छ । कमलले निर्देशक लोकेशलाई कार नै उपहारका रुपमा दिइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिल्पा शेट्टीका पति राज कुन्द्रा आज ईडीमा उपस्थित हुने
मंसिर १७, २०८१ सोमबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
रूसको रक्षा बजेट १२६ अर्ब पुग्यो, कुल सरकारी खर्चको ३२.५ प्रतिशत
मंसिर १८, २०८१ मंगलबार
रवि लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी
मंसिर १८, २०८१ मंगलबार
पुुरुष युु–१९ एसिया कपः आज नेपाल अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङले गरे स्वागत
मंसिर १८, २०८१ मंगलबार
बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश
मंसिर १८, २०८१ मंगलबार