नोजामा आबद्ध पत्रकारको लागि ॐ समाज डेन्टल हस्पिटलले निशुल्क उपचार गर्ने
नेपालबहस संवाददाता
जेठ २७, २०७९ शुक्रबार १८:३२:०
२७ जेठ, काठमाडौं । पत्रकारहरुको उत्थानमा सक्रिय संस्था राष्ट्रिय अनलाइन पत्रकार संघ ‘नोजा’ र ॐ समाज डेन्टल हस्पिटलबिच बिबिध बिषयमा सम्झौता भएको छ ।
सम्झौतामा राष्ट्रिय अनलाईन पत्रकार संघ ‘नोजा’मा आबद्ध भएका अनलाईन मिडिया तथा पत्रकार हरुलाई ॐ समाज हस्पिटल को केही सुबिधा बाहेक सबै सुबिधामा विस प्रतिशत छुट दिने सहमति भएको हो ।
यो बाहेक अन्य सुबिधामा समेत हस्पिटलले नोजाले सिफारिस गरेका पत्रकारहरुको कमजोर आर्थिक अवस्था भएकाको लागि निशुल्क उपचार गर्ने गरि र नोजाको सिफारिसमा हरेक उपचारमा २० प्रतिशत छुट को ब्यबस्था गर्न तयार रहेको हस्पिटलका अध्यक्ष डा. शुवास घिमिरे ले बताए ।
समझौतामा ॐ समाज हस्पिटल ले दिने बिज्ञापन मा नोजामा आवद्ध मिडियाहरुले पचास प्रतिशत छुट दिने ब्यबस्था गरिएको छ ।
नोजाका अध्यक्ष मुकुन्द ढुंगाना र हस्पिटलका अध्यक्ष डा।शुवास घिमिरे द्वारा हस्ताक्षर गरिएको सम्झौता पत्र ले अनलाईन पत्रकारीता गरीरहेका पत्रकारहरुलाई ठूलो सहयोग पुग्ने नोजाका अध्यक्ष मुकुन्द ढुंगानाले बताए।
नोजाले हस्पिटलको सामाजिक कार्यक्रममा सहकार्य गर्ने र प्रचार प्रसार गर्ने भएपछी हस्पिटलको पनि जन सम्बन्ध बढ्ने बिश्वास गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
प्रधानमन्त्रीले राजीनामा नदिने, छिट्टै विश्वासको मत लिने
असार २०, २०८१ बिहिबार
छुम्बी लामा बने क्यानको प्रवक्ता
असार २१, २०८१ शुक्रबार
आइतबारसम्म बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
असार २१, २०८१ शुक्रबार
भोटेकोशी आयोजनाको स्ल्याब भत्किँदा २ बेपत्ता, सातजना घाइते
असार २१, २०८१ शुक्रबार
मधेशका मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने
असार २१, २०८१ शुक्रबार
जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या १७ प्रतिशत
असार २१, २०८१ शुक्रबार
बेलायतमा लेबर पार्टीका नेता स्टारमर प्रधानमन्त्रीमा नियुक्त
असार २१, २०८१ शुक्रबार