कामना सम्मिलित माल्दिभ्स पुलिस उपविजेता
नेपालबहस संवाददाता
जेठ २७, २०७९ शुक्रबार १८:५५:३०
२७ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य कामना बिष्टसम्मिलित माल्दिभ्स पुलिस क्लब भलिबल एसोसिएसन कप २०२२ मा उपविजेता बनेको छ ।
माल्दिभ्सको मालेमा सम्पन्न फाइनल खेलमा क्लब वाम्कोसँग सोझो सेटमा पराजित हुँदै उपविजेतामा सीमित बनेको हो । खराव प्रदर्शन गरेका पुलिस २५ २०, २५ १७ र २५ १२ को हार व्यहोर्यो ।
क्लब वाम्को २०१९ को च्याम्पियन टोली हो । माल्दिभ्समा भएको प्रतियोगितामा नेपाली दुई खेलाडीले अवसर पाएका थिए । अर्की स्पाइकर उषाले धिवेही सिफाइन्ज क्लबबाट खेलेकी थिईन् । टिम भने समूह चरणबाट माथि उठ्न सकेन ।
घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट व्यवसायिक खेल खेलिरहेका दुबै खेलाडी पहिलो पटक विदेशी लिग खेलेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
बागमतीले दिएको सार्वजनिक बिदाले उपत्यकामा अन्योल
बैशाख २४, २०८१ सोमबार
नेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज
बैशाख २४, २०८१ सोमबार
खडेरीले सुक्न थाल्यो मकै, वर्षाका लागि किसानले गरे भ्यागुताको विवाह
बैशाख २४, २०८१ सोमबार
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
बैशाख २४, २०८१ सोमबार
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार
पाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार