इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जर सम्झौता हुँदै
नेपालबहस संवाददाता
जेठ २७, २०७९ शुक्रबार २२:४०:४१
२७ जेष्ठ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालबीच शुक्रबार बेलुका मर्जर सम्झौता हुने भएको जनाएको छ । आज बेलुका शेयर कारोबार बन्द भएपछि दुई बैंकबीच आज नै मर्जर सम्झौता हुन लागेको बैंकले जानकारी दिएको छ ।
हालसम्मको सहमति अनुसार मर्जपछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहने छ भने अध्यक्ष तथा सीइओ इन्भेष्टमेन्ट कै रहने छन् ।
मर्जर पछि बन्ने बैंकको नाम, बैंकको अध्यक्ष , बैंकको सीइओ तथा प्रारम्भिक स्वाप पनि तय भईसकेको छ । भने अन्य संचालक दुवै बैंकबाट प्रतिनिधित्व गर्नेन् । मर्जर भएपछि ढिलोमा ६ महिना भित्र एकिकृत कारोबार हुने वताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
पृथ्वी नारायण शाहको शालिकमा १०८ फिटको माल्यार्पण ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुरको मनहरीमा कार दुर्घटना : चालकको मृत्यु, १३ जना घाइते
पुष २७, २०८१ शनिबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार